काठमाडौँ, चैत महिना देखि लडडाउन भइरहेको अबस्थामा कतिपय मानिसहरु भोक भोकै हिड्नु पर्या छ । कतिपय मानिसहरु लकडाउनको कारण सडकमा भोक भोकै लडिरहेका छन । यी यस्ता मानिसहरुको भगवान भएर उभिएका बिनयजंग र उनको सम्पूर्ण टिम अहिले चर्चित छन ।
यस्ता सामाजिक कार्य गर्दा सबैलाई खुसि त लाग्छ नै यहि राम्रो कार्य देखेर यति सानो उमेर मै यस्तो महान दिल भएकी १३ वर्षीय दृष्टि कुलुङले सडकका भोका नाङ्गालाई सहयोग गर्नको निमित उनले बिनयजंग टिमलाइ सहयोग गरेकी छिन । उनले यति सानो उमेरमा यस्तो भाबना बोकेकी दृष्टिलाइ सम्पूर्ण टिमले धन्यवाद दिईएका छन । यस्तो सानो उमेरमा यस्तो सहयोगी भाबना देखेर सबैको आखा रसाएको छ। हेर्नुस भिडियो









प्रतिक्रिया