संखुवासभा प्रकरणमा थप एक जना पक्राउ परेका छन् । यसअघि मुख्य आ’रोपीका रुपमा सार्वजनिक गरिएका २५ वर्षीय लोकबहादुरका भाइ नरेशलाई पनि नि’यन्त्र’णमा लिइएको हो । लोकबहादुरका भाइ नरेश कार्कीमाथि सोधपुछ भइरहेको सङ्खुवासभाका डिएसपी लालध्वज सुवेदीले बताए ।
नरेशलाई सोधपुछ गर्दैछौँ’ डिएसपी सुवेदीले भने–‘अनुसन्धानबाट थप नयाँ तथ्य खुलेको छ । लोकबहादुरले ६ जनाको ह’त्या गर्दा उनी पनि घ’टनास्थल आसपासमै रहेको हुनसक्ने प्रहरी अनुमान छ । घ’टनापछि उनले मोबाइल चो’रेर लगेको हुनसक्ने प्रहरी स्रोत बताउँछ ।
बिसीका अनुसार घ’टनामा ज्या’न गुमाउने मध्ये एक जनाको मोबाइल लोकबहादुरको घरबाट ब’रामद भएको छ र नरेशले मोबाइल लुकाएको हुनसक्ने प्रहरीको आ’शंका छ । भदौ २१ गते सङ्खुवासभाको मादी नगरपालिका–१, उम्लिङमा एकै परिवारका ६ जनाको घटना भएको र घ’टनामा कुनै गि’रोहको सं’लग्नता हुनसक्ने भन्दै प्रहरी महानिरीक्षककै जोडबलमा जिल्ला प्रहरी कार्यालय, प्रदेश नम्बर १ प्रहरी कार्यालय र केन्द्रीय अनुसन्धान ब्यु’रोको प्रहरी टोली परिचालन गरेर अनुसन्धान अगाडि बढाएको थियो ।
सुरुमा चो’रीको उद्देश्य वा आर्थिक कारणबाट घटना भएको हो कि भनी प्रहरीले त्यसतर्फबाट अनुसन्धानको सुरुवात गर्यो । तर, घ’टनापछि महिलाहरूको शरीरमा भएको सुन न’लुटिएको, घरमा भएको सुन र नगद पनि यथा अवस्थामै रहेका कारण लु’टपाटको उद्देश्यबाट घटना नभएको प्रहरीले निष्कर्ष निकाल्यो ।
तेजबहादुरसँग रिसिइबी, झै’झगडा, साँध–सि’माना वि’वाद, लेनदेन, झापामा किन्न लागिएको जग्गा आदिको सम्बन्ध केलाउँदै प्रहरी अनुसन्धानमा अगाडि बढ्यो । तर, बाहिरबाट मान्छे आएर यस्तो गर्नसक्ने आधार र आएकोबारे केही जानकारी नभएपछि प्रहरीले स्थानीय चार व्यक्तिलाई श’ङ्कितको सूचीमा राखेर अ’नुसन्धान गर्न थाल्यो ।
चारजनामध्ये एक लेनदेनसँग स’म्बन्धित व्यक्ति थिए, अर्का सिमाना जोडिएका र बाँस का’टेको निहुँमा तेजबहादुरसँग झ’ग’डा गरेका व्यक्ति थिए । त्यसै गरी अर्का व्यक्ति स्थानीय थिए, जो तेजबहादुरसँग झ’ग’डा गरी तेजबहादुरलाई मा’ र्ने ध ‘म्की दिएका व्यक्ति थिए । र, चौथो व्यक्तिचाहिँ तेजबहादुरकै भतिजा पर्ने लोकबहादुर कार्की थिए ।
लोकबहादुर यसकारण पनि प्रहरीको श’ङ्कि;तमा सबैभन्दा अगाडि थिए कि तेजबहादुरलाई पहिलो पटक प्र’हा’र भएको स्थानभन्दा ठीक २५ मिटरको दुरीमा लोकबहादुर कार्कीको घर थियो । तेजबहादुर हिँडेको बाटोबाट लोकबहादुरको मात्रै घर जान सकिन्थ्यो र उक्त बाटो नियमित बाटो पनि थिएन । तेजबहादुरको घरभन्दा ८० मिटरको दुरीमा खोल्सी थियो र त्यहाँ क’राउँदा पनि अरूले सुन्ने सम्भावना ज्यादै कम थियो ।
त्यसकारण उक्त अ’परा’धमा लोकबहादुरको सं’ल’ग्नता हुन सक्ने सम्भावना अन्यभन्दा बढी थियो । सोही आधारमा चारजनालाई नै श’ङ्कि’तमा राख्दै गरिएको अनुसन्धानमा अन्यको सं’ल’ग्न’ता बिस्तारै ह’ट्दै गयो र श’ङ्कि’तको सूचीमा लोकबहादुर कार्की एक्लै रहे ।प्रहरीले भदौ २४ गतेदेखि प्रत्येक दिन लोकबहादुरसँग कुराकानी गर्न थाल्यो । तर, लोकबहादुर कार्कीले आफ्नो सं’ल’ग्नता अस्वीकार गरिरहे ।
प्रहरीसँग कुराकानी गर्दा लोकबहादुर कत्ति पनि आ’त्तिए’का थिएनन् । उनी बढो कन्फिडेन्सका साथ घटनाबारे प्रहरीलाई जानकारी गराइरहेका थिए । अझ घटना लु’ट’पा’टकै उद्देश्यबाट कसैले गराएको उनी प्रहरीलाई बताइरहेका थिए । को हुन सक्छ भन्ने सम्बन्धमा भने उनले अनभिज्ञता जनाइरहेका थिए । तर अन्ततः उनै लोकबहादुर नै घट्नाका दोषी ठहर गर्दै पक्राउ परे ।
https://www.youtube.com/watch?v=vcQGhjMH_Gk&t=145s











प्रतिक्रिया