धरान उ’पमहानगरपालिका वडा नं ६ तल्लो पानमारा । दिउसै साढे १२ बजे एकजना पुरुषले एउटा घरमा एकजना बृद्ध आमा भएको अवस्थामा उहाले सुन लगाएको चाल पाएपछि त्यो सुन खो’स्ने क्रममा ती व्यक्तिले सुन त खोसे खोसे तर सगसगै ती बृद्ध आमाको एक बी`भत्स ह`त्याको समेत प्र’यास गरे ।
तर भा’ग्यवस आमाको ज्यान गएन । आमा अहिले सिकिस्त बिरामि हुनुहसन्छ ।अहिले आमाको धरान स्थित घोपा क्याम्पमा उपचार भै रहेको छ । लोकेश लिम्बु जो आमाको कान्छो छोरा हुनुहुन्छ उहाले आमाको खुट्टा जचाउन लग्ने भन्दै आमालाई घरमै बस्न निर्देशन दिएका थिए ।
घरमा एक्लै बसेकि आमालाई यसरी नि`र्मम आ`क्रमण भएको हो । लगभग ४-५ महिनाबाट क’न्स्ट्रक्सन उपर काम गर्ने का’मदार आमाको वरिपरि नै हुन्थे अन्ततः तिनैले आ’क्रमण गरेको शं’का मात्रै हैन आमाले तेसैलाई बताएको ती कान्छा छोरा बताउछन् । घ`टना घटाउने उक्त व्यक्ति घ`टना भएसगै भुमिगत जस्तै नै भएको छ तर खोजि भने जारि रहेको छ । आमाले ल’गभक साढे तीन तोला सुन ल’गाउनुभएको ती कान्छा छोरा बताउछन् ।










प्रतिक्रिया