ताजा घटना

कै’लालीमा २ जना प्र’हरीको ह’त्या भएको घ’टनाका मुख्य आ’रोपीलाई प’क्राउ


१३ पुस २०७७, सोमबार ००:००


कैलाली, कै’लालीमा गत कात्तिक १ गते २ जना प्र’हरीको ह’त्या भएको घ’टनाका मुख्य आ’रोपीलाई प’क्राउ गरेको छ । अ’स्थायी प्र’हरी पो’स्ट जु’गेडाका इ’न्चार्ज प्रहरी स’हायक नि’रीक्षक गोविन्द विक र प्र’हरी जवान रामबहादुर सा’उदको त’स्करको स’मूहबाट ह’त्या भएको थियो ।

उ’क्त घट’नाको मु’ख्य यो’जनाकार भन्दै प्र’हरीले ध’नगढी उ’पमहानगरपालिका १० का ३४ वर्षीय सुकबहादुर भन्ने अमर रानालाई सो’मबार सा’र्वजनिक गरेको छ । के’राउ त’स्करी गरिरहेको बेला प’क्राउ गर्न खो’ज्दा त’स्करहरुको स’मूहबाट २ प्र’हरीको ह’त्या भएको थियो । घ’टनाको २ महिनापछि कैलाली फू’लबारीबाट राना प’क्राउ परेका हुन् ।

घ’टनापछि मु’ख्य यो’जनाकार राना भा’रततर्फ भा’गेको ‘प्रहरीको भनाइ छ । उनी आ’इतबारमात्र ने’पाल प्र’वेश गरेका थिए । ‘आ’इतबार भा’रतबाट आ’एको सू’चना पछि हामीले प’क्राउ गरेको हौँ’ जिल्ला प्र’हरी कार्यालय कै’लालीका प्र’मुख प्रहरी उ’परीक्षक अ’नुपम श’मशेर ज’बराले, ‘घ’टनाका मु’ख्य यो’जनाकार य’ही हो ।’

मु’ख्य यो’जनाकार भ’निएका रा’ना य’सअघि पनि अ’वैध ढ’ङ्गबाट सा’मान त’स्करीमा सं’लग्न रहेको प्र’हरीको दा’बी छ । उनी ने’पालबाट भारत र भा’रतबाट नेपा’लमा आउ’ने सा’मान त’स्करी गर्ने का’र्यमा सं’लग्न रहेको जिल्ला प्र’हरी कार्यालय कै’लालीमा प्र’मुख प्रहरी उ’परीक्षक ज’बराले बताए ।

यसरी भयो घ’टना

कात्तिक १ गते क’रिब २५ लाख रु’पैयाँ भन्दा ब’ढीको केराउ त’स्करीको जि’म्मा स्था’नीय त’स्कर सु’कबहादुर रानाले पाए । उनले आफ्नो स’म्पर्कमा रहेका अन्य ८ जना त’स्करहरूलाई आ’फ्नै घ’रमा बोलाए । उनीहरूले त्यहाँ म’दिरा से’वन गरे । त्यही बेला उनकै घ’रबाट घ’रेलु ह’तियारसमेत लि’एर उनीहरू ने’पालबाट के’राउ भा’रत पु’र्‍याउन लागे ।

‘क’सैले बा’धा सि’र्जना गरे प्र’तिकार गर्ने ढ’ङ्गले उनीहरू त’स्करीमा हिँ’डेका थिए’ जि’ल्ला प्र’हरी का’र्यालय कै’लालीका प्र’वक्ता प्र’हरी ना’यव उ’परीक्षक प्र’तीक वि’ष्टले भने, ‘त’स्करी नि’यन्त्रण गर्न खो’ज्दा २ जना प्र’हरीको ह’त्या भयो । प्र’हरी स’हायक नि’रीक्षक गो’विन्द वि’कको श’व घ’टना भएको भो’लिपल्ट दिन अ’र्थात् का’त्तिक २ गते र प्र’हरी ज’वान राम बहादुर सा’उदको श’व कात्तिक ४ गते मो’हना न’दीमा फे’ला पर्‍यो ।

प्र’हरीले य’सअघि ध’नगढी उप’महानगरपालिका– १० का ३१ वर्षीय पं’कु भनिने रो’हित रा’ना, ३० व’र्षीय चो’र भनिने सु’रेश राना, २० वर्षीय रा’जेन्द्र राना, २५ वर्षीय ग’ब्बर भनिने राज’कुमार राना, वर्ष २२ को रामनिवास राना, २९ वर्षीय ट’ल्लु भनिने द’लराम राना र व’डा नम्बर ११ बस्ने २५ व’र्षीय गोपाल भ’निने राम गोपाल रा’नालाई प’क्राउ गरेको थियो । त्यसपछि ध’नगढी उप’महानगरपालिका–१० का २० वर्षीय रो’हित राना पनि प’क्राउ परेका थिए ।

ने’पालबाट भा’रत केराउ त’स्करी गर्न लगाउने ध’नगढीका व्या’पारी रा’जीव गु’प्तालाई समेत प्र’हरीले प’क्राउ गरेको थियो । म’ङ्सिर ८ गते कैलाली जिल्ला अ’दालतले प्र’हरी ह’त्यामा सं’लग्न ८ जनालाई पू’र्पक्षका लागि का’रागार च’लान गरेको थियो भने व्या’पारी गु’प्ता १ लाख ५० हजार रुपैयाँ ध’रौटीमा रि’हा भएका थिए ।

प्रकाशित : १३ पुस २०७७, सोमबार ००:००