सहकारी ठगीमा फरार जीबी राईलाई सरकारी संयन्त्रकै सहयोगमा भगाइयाेःसमिति

काठमाडौं, सहकारी ठगीमा फरार प्रतिवादी गितेन्द्रबाबु (जीबी) राईलाई सरकारी संयन्त्रकै सहयोगमा फरार गराइएको पाइएको छ । हाम्रो नयाँ कृषि सहकारीको बचत रकम अपचलनमा संलग्न भएको उजुरीका आधारमा सहकारी विभागले सहकारी अध्यक्ष राईसहित सञ्चालक समितिको राहदानी रोक्का राख्न पत्राचार गरेको थियो । त्यसको आठ दिनमै राहदानी फुकुवाका लागि सहकारी विभागले जीबी राईका मात्रै राहदानी फुकुवा गर्न…