संवैधानिक र कानुनी प्रक्रियामा रहेर चालु वर्षको बजेट ल्याउने

काठमाडाैँ, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भदौं ३१ गते बजेट ल्याउने बताएका छन् । शनिबार पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री शाहले भदौ ३१ गते बजेट ल्याउने बताएका हुन् । तत्कालीन सरकारले गत असार १ गते प्रदेश सभामा पेस गरेको बजेटमा सामान्य पुनरावलोकन गरेर चालु वर्षको बजेट ल्याउने उनले बताएका हुन । ‘संवैधानिक र कानुनी प्रक्रियामा रहेर…