प्रधानमन्त्रीले सुरु हुन लागेकाे एनपीएलको ट्रफी सार्वजनिक

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान धरहरा परिसरबाट मंसिर १६ गतेदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफी सार्वजनिक गरेका छन्। एनपीएल ट्रफीलाई निकै आकर्षक बनाइएको छ। ट्रफीमा सगरमाथाको आधार शिविर कालापत्थरको ढुंगा रहेको छ। विश्वलाई हिमाल संरक्षण गर्ने सन्देश दिने उद्देश्यका साथ कालापत्थरको ढुंगालाई ट्रफीमा समाविष्ट गरिएको नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारख खड्का…