हिमाली जिल्ला सोलुखुम्बुको ८ स्थानीय तहले संघीय सरकारबाट झण्डै साढे २ अर्ब बजेट प्राप्त गरेको छ । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा जिल्लाका आठ स्थानीय तहले २ अर्ब ३९ करोड ३७ लाख बजेट प्राप्त गरेको हो । जसमा सोलुदुधकुण्ड नगरपालिकाले ४९ करोड ४१ लाख, थुलुङ दुधकोशी गाउँपालिकाले ४१ करोड १० लाख,…