कोशी प्रदेश खारेजको गर भन्दै ‘किरात खालिङ राई उत्थान संघ अमेरिका साखा’ले निकाल्याे बिज्ञाप्ती

काठमाडौ,किरात खालिङ राई उत्थान संघ अमेरिका साखाले १ नम्बर प्रदेशको नाम ( कोशि ) खारेज गरि सास्कृतिक र सभ्यताको आधारमा किरात प्रदेश नामाकरण गर भन्दै बिज्ञाप्ती निकालेको छ । चुनावको बेला १ नम्बर प्रदेशका जनताहरुसंग पाटिका नेताहरुले गरेका बाचाहरुलाई लत्याउदै जनभावना बिपरित निर्णय गरेको बिज्ञाप्तीमा उल्लेख गरिएको छ । २०७९ साल फाल्गुन १७ गतेको दिन…