राजनीतिक संयन्त्रको उच्चस्तरीय बैठक बस्दै

काठमाडौं, उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाइएको छ। प्रमुख सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेता सम्मिलित संयन्त्रको बैठक आज साँझका लागि बोलाइएको हो। साँझ ५:३० बजे बालुवाटारमा बस्ने गरी बोलाइएको बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने बताइएको छ। याे पनि पढनुहाेस : काठमाडौँ, बदनियत साथ सवारी दुर्घटना गराइ कुनै पनि व्यक्ति अङ्गभङ्ग…