विश्व बैकबाट आएको ६० करोड अनुदान नीतिगत भ्रष्टाचार

नेपाल सरकारले बन क्षेत्रमा रहेका आदिवासी जनजाति र स्थानीय समुदायको क्षमता अभिवृद्धि गर्ने उदेश्यकासाथ करिब नेपाली ६० करोड (USD 4.5 Million) अनुदान विश्व बैकबाट प्राप्त गरेको थियो । उक्त अनुदान नेपाल ग्रामिण पुननिर्माण संस्था मार्फत आदिवासी जनजातिहरुको छाता संगठनहरु समेतको सचिवालयबाट आदिवासीहरुको राष्ट्रिय तथा अन्तराष्ट्रिय लगायत विश्व बैंकको आदिवासी संरक्षण नीति,अन्तराष्ट्रिय श्रम संगठन १६९ र…