काठमाडौं,गत शनिबारको दिन अन्तर्राष्ट्रिय अल्ट्रा ट्रेल धावक अर्जुन कुलुङ र उसका रनर साथीहरू मिलेर बुढानिलकण्ठदेखि गोकर्णसम्म करिब १ सय किलोमिटरसम्म सरसफाइ गरेका छन् । बिहान करिब ४ घण्टा लगाएर विभिन्न प्लास्टिकजन्य फोहोरहरु चाउचाउको खोल,चक्लेट बिस्कुटको खोल लगायतका फोहोरहरु संकलन गरेर गोकर्णमा जम्मा गरि पोलेर व्यवस्थापन गरेका छन् । सोहि सरसफाइको अवसरमा अन्तर्राष्ट्रिय अल्ट्रा ट्रेल धावक…