संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्छ:ओलि

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले संबिधानसभाबाट जारी भएको संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्ने बताउनु भएको छ । संबिधान दिवस २०८१ को अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताउनु भएको हो । प्रधानमन्त्री ओलीले संबिधानले सबैखाले विचार, समुदाय, भूगोल, लिङ्ग, जाति र धर्मका भावनाहरुलाई यसले संरक्षण गरेको पनि प्रष्ट पार्नुभएको छ । संबिधानको…