सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ७ देउसामा एक महिलाको हत्या भएको छ । देउसाकी ५२ वर्षीया कुमारी राईको गएराती अज्ञात व्यक्तिले घरमै हत्या गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । घरमा एक्लै बस्दै आएकी राईको भान्सा कोठामा हरियार प्रहार गरी हत्या गरेको प्रहरी निरीक्षक राम किशोर शाहले जानकारी दिए । उनका अनुसार मृतकको जिउभर चोटैचोट…