मृत फेला परेकी महिलाकी आमाबाबुले छोरीमाथि स्कुलले शोषण गरेको आरोप

काठमाडौं बुद्धनगरस्थित केएमसी स्कुलमा मृत फेला परेकी महिलाकी आमाबाबुले छोरीमाथि स्कुलले शोषण गरेको आरोप लगाएका छन् । भावविह्वल अवस्थामा बुद्धनगरस्थित विद्यालयमा आइपुगेका बाबुआमाले छोरीलाई विद्यालयले धेरै काम लगाउने तर पारिश्रमिक दिन आनाकानी गर्ने गरेको बताएका हुन् । उनीहरुले काठमाडौं बसेर काम गर्ने छोरीलाई आफूहरुले घरबाटै खर्च पठाउनु परेको पनि बताएका छन् । ‘एक दिनपनि स्कुलले…