सोलुखुम्बुमा माओवादी केन्द्रले गर्‍यो जनयुद्धका सहिद,घाइते तथा बेपत्ताका परिवारलाई सम्मान

सोलुखुम्बु, नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति सोलुखुम्बुले दस बर्षे जनयुद्धका सहिद, घाइते तथा बेपत्ताका परिवारलाई सम्मान गरेको छ । नेकपा माओवादी केन्द्र सोलुखुम्बु समन्वय समितिका संयोजक असिम राईको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य तथा माओवादी केन्द्रका सोलुखुम्बु इन्चार्ज हेमकुमार राई शुरवीरको प्रमुख आतिथ्यता शनिबार सम्पन्न कार्यक्रम उनीहरूलाई सम्मानित गरिएको नेकपा माओवादी केन्द्र सोलुखुम्बुले जनाएको…