बुल्गेरियाका वेंगा बाबाको २०२१ मा यस्तो हुने गरे अर्को डरलाग्दो भविष्यवाणी

बुल्गारियाका भविष्यवक्ता वेंगा बाबाले २०२१ को बारेमा आश्चर्यजनक भविष्यवाणी गरेका छन् । उनलाई बाल्कनको नोस्ट्रडेमस भनिन्थ्यो । बाबाले त्यस्ता धेरै ऐतिहासिक घटनाहरूको भविष्यवाणी गरेका थिए जुन पछि बिल्कुल सत्य साबित भयो । १९११ मा जन्मेका, भेंगाले १२ वर्षको उमेरमा आफ्नो दृष्टि गु मा ए का थिए । १९९६ मा बाबा भेंगाको मृत्यु भयो तर उनको…