आमा ब’ला’त्कार गर्ने छोरालाई ज’न्मकैदको ‘फैसला

तनहुँ, आमालाई ज’बर्जस्ती क’रणी गरेको अभियोगमा छोरालाई तनहुँ जिल्ला अ’दालतले ज’न्मकैदको ‘फैसला गरेको छ । तनहुँको बन्दीपुर गा’उँपालिकाका ३१ वर्षीय पुरुषलाई जिल्ला न्यायाधीश वासुदेव पौडेलको इ’जलासले ज’न्मकैदको फै’सला गरेको हो । ती पु’रुषलाई हा’डनाता क’रणीमा ज’न्मकैद र ज’बर्जस्ती क’रणीमा नौ वर्ष कै’दको फै’सला भएको जिल्ला श्रे’स्तेदार मीनबहादुर कुँ’वरले जानकारी दिए । अ’न्दाजी ४७ वर्षीया म’हिलालाई…