रोशीलाई किन गिरि फोरी बहने नदीको रूपमा चित्रण ?

युगकवि सिद्धिचरण श्रेष्ठद्वारा रचित प्रख्यात ‘ओखलढुङ्गा’ कवितामा पहिलोचोटि रोशी खोलाको नाम सुनिएको थियो। त्यतिखेरको बालसुलभ मनमा युगकवि श्रेष्ठले रोशीलाई किन गिरि फोरी बहने नदीको रूपमा चित्रण गरे होलान् भन्ने लागिरहन्थ्यो। ओखलढुङ्गामा जन्मेका युगकवि पहिलोचोटि ओखलढुङ्गाबाट काठमाडौं आउँदै गर्दा उनी शायद रामेछाप जिल्ला भएर बग्ने तामाकोशी, सुनकोशी नदी तर्दै सुनकोशी तथा रोशी खोलाको दोभान दुम्जाको कुशेश्वर…