रुसले विजय दिवस मनाउन मस्कोमा भव्य सैन्य परेड आयोजना

रुसले सोभियत सङ्घको ‘ग्रेट प्याट्रियोटिक युद्ध’ को ८०औं विजय दिवस मनाउन मस्कोको रेड स्क्वायरमा भव्य सैन्य परेड आयोजना गरेको छ । उक्त परेडको शुभारम्भ रुसी राष्ट्रिय झण्डाबाट गरिएको थियो । कार्यक्रममा १३ मित्र राष्ट्रका सैन्य टोलीहरूले सहभागिता जनाएका थिए भने २० भन्दा बढी देश तथा अन्तर्राष्ट्रिय संस्थाका उच्चपदस्थ विशिष्ट व्यक्तिहरूले आफ्नो उपस्थिति जनाए । समारोहलाई…