काठमाडाैँ, किरात कुलुङ समाज दक्षिण कोरियाले आयोजना गरेको कुलुङ भाषाको गीत लेखन प्रतियोगिताको नतिजा प्रकाशित भएको छ। समाजले आईतबार एक सूचना जारी गर्दै उत्कृष्ठ ४ प्रतिष्प्रधीकाे नतिजा प्रकाशन गरेको हो। प्रतियोगितामा भाग लिनका लागि गीतकारहरुले लेखेको गीतको शब्द एक प्रति र सो गीत वाचन गरिएको भिडियो ईमेल वा वाट्स एपबाट आयोजकलाई पठाउनु पर्ने थियाे ।…