संगीत सागरको निर्देशनमा टलक्क टलक्क गीत सार्वजनिक

काठमाडाैँ, संगीत सागरको निर्देशनमा टलक्क टलक्क गीतकाे म्युजिक भिडियो सार्वजनिक भएकाे छ । यस गीतमा प्रयास विश्वकर्माको शब्द रचना र उनकाे आफ्नै  सङगीत रहेकाे छ । बाबुल गिरीकाे ऐरेन्ज रहेकाे  यस गीतमा प्रयास विश्वकर्मा र साहिमा श्रेष्ठको आवाजमा रहेको गीत रबि ओड, गीता ढुङ्गाना, प्रयास विश्वकर्मा, केपिना गोतामे लगायतका कलाकारहरुको अभिनय रहेको छ  । गीत…