कबि,गितकार तथा गायिका अनिला राईको कुरा गर्ने मायाको सार्वजनिक

माघ ३, काठमाडौँ   कबि, गीतकार तथा गायिका अनिला राईको कुरा गर्ने मायाको सार्वजनिक भएको छ। अनिला राई र भुवन सुप्तिहाङ को स्वरमा सजिएको गित लाई  भुवन सुप्तिहाङ ले सङ्गित गरेका छन । रन्जना राईको शब्द रहेको गितलाई कुन्दन राईले सङ्गीत संयोजन गरेका छन। गितको लिरिकल भिडियो लाई अनिला राई अफिसियल युट्युब च्यानल बाट सार्वजनिक…