सशस्त्रको भावी नेतृत्व जोडिएपछि एआईजी बढुवा पेचिलो बन्दै

काठमाडौँ, सशस्त्र प्रहरीमा एक जना अतिरिक्त महानिरीक्षक (एआईजी)को पद रिक्त छ । वैशाख २ मा एआईजी चन्द्रप्रकाश (सीपी) गौतम अवकाशमा गएसँगै पद रिक्त भएको हो । गौतमको अवकाशसँगै सशस्त्रको सीमा सुरक्षा विभाग पनि नेतृत्वविहीन छ । भारत र पाकिस्तान बिचमा तनाव सुरु भएसँगै त्यसबाट देखि नसक्ने सुरक्षा चुनौतीको सामान गर्न सीमा सुरक्षा विभागलाई नेतृत्व विहीन…