काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टीको आन्तरिक विवाद चरम हुँदै गएको छ । राजावादी आन्दोलनबाट उत्साहित भए पनि अन्ततः आन्तरिक संघर्षका कारण राप्रपामा विवाद चरम भएको हो। सोही क्रममा अध्यक्ष राजेन्द्र लिङ्देनले उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई उपाध्यक्ष र केन्द्रीय सदस्यको जिम्मेवारीबाट पदमुक्त गरेका छन्। यसअघि लिङ्देनले असार २५ गते अनुशासन समितिको अध्यक्षबाट नवराज सुवेदी र प्रवक्ताबाट सगुनसुन्दर लावतीलाई…