मिथिलामा भव्यताका साथ रामनवमी मनाइँदै

जनकपुर, सीताको जन्मभूमि नगरी जनकपुरधाममा रामनवमी पर्व धूमधामका साथ मनाइँदै छ । भगवान् रामको जन्म चैत शुक्ल नवमी तिथिमा भएको स्मरणमा यस दिन रामनवमी पर्व विशेष उत्साहका साथ मनाउने गरिन्छ । जनकपुरधाममा भगवान् रामको ससुराली भएकाले पनि यहाँ यस पर्वको विशिष्ट महत्त्व छ । रामनवमी पर्वको अवसर पारेर जानकी मन्दिरमा भारतको गोवर्द्धन मठका निश्चालानन्द सरस्वती…