अभिनेता पल शाहलाई नाबालिग गायिकाले बलात्कारको अभियोग लगाइन् । अहिले शाह हिरासतमा छन् । उनीहरु सेलिब्रेटी भएका कारण यो घटना मिडिया र सामाजिक सञ्जालमा छायो । पक्ष र विपक्षमा व्यापक बहस भयो । आरोपी वा आरोपित सर्वसाधारण मानिस भैदिएको भए घटनाले यति धेरै चर्चा पाउने थिएन । स्वाभाविकरुपमा कलाकारका धेरै फ्यानहरु हुन्छन् । कतिपय फ्यान…