पाथिभरा म्याराथनको उपाधि सोलुखुम्बुका सुमन कुलुङलाई

ताप्लेजुङ, पाथिभरा म्याराथनको उपाधि सोलुखुम्बुका सुमन कुलुङ राईले जितेका छन्। निर्धारित ५४ किलोमिटरको दूरी कुलुङले ४ घण्टा १३ मिनेट २७ सेकेण्डमा पार गरेका हुन्। पाँचथरका प्रताप थाम्सुहाङ दोस्रो भएका छन्। उनले निर्धारित दूरी ४ घण्टा १४ मिनेट ९ सेकेण्डमा पुरा गरे। यस्तै रुकुमका दिर्घराज बुढा तेस्रो भए। बिहान ७:५० बजेबाट सुरु भएको म्याराथनमा पुरुषतर्फ एक…