सभापति पोखरेल सहकारीको रकम हिनामिना प्रकणमा मुछिए

काठमाडौं, सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल आफ्नै निर्वाचन क्षेत्रको स्थानीय सहकारीको रकम हिनामिना प्रकणमा मुछिएका छन् । उनी मोरङको धनपालथाल गाउँपालिका ४ मा रहेको उमा गौरी सहकारीको रकम अपचलनमा जोडिएको समाचार त्यहाँका स्थानीय सञ्चार माध्यमले सार्वजनिक गरेका छन्। विराटनगरबाट प्रकाशित मिलीजुली खबरले लेखा समितिका सभापति पोखरेल जोडिएको उक्त सहकारीमा सभापति पोखरेल र उनकी श्रीमती…