शिक्षकको घाँ’टी रे’टेर ह’त्या , विद्यालयको बरण्डामा फेला पर्यो शव

दैलेखमा मंगलबार फरक शैलीमा घटना भएको छ । गुराँस गाउँपालिका–८ मा रहेको मालिका माध्यमिक विद्यालयका शिक्षक नगेन्द्र बिसीको गए राति घाँ’टी रे’टेर ह’त्या भएको प्रहरीले जनाएको छ । सो घटनाबारे अनुसन्धान शुरु गरिएको दैलेखका प्रहरी प्रमुख डिएसपी अनुपम श्रेष्ठले जानकारी दिए । सोमबार बिहान दूध पुर्‍याउन बजार जाँदै गरेका स्थानीयले शिक्षक बिसीको शव देखेपछि प्रहरीलाई…