काठमाडौँ, बूढानिलकण्ठ न’गरपालिका वडा न:१० कपन स्थित बा’लुवाखानीमा आगो लागि भई एक पुरुषको मृत्यु भएको छ आ’गलागी नारायण बहादुर बस्नेतको घरमा भएको छ । मध्यराति (साढे १२ बजे) भएको घ’टनामा नुवाकोट शिवपुरी गा’उँपालिका–५ घर भएका कृष्ण बहादुर तामाङको आ’गलागी हुँदा उनको जलेर मृ’त्यु भएको बस्नेतले बताएका छन । घर धनी बस्नेतको भनाई अनुसार उनको घरमा…