महाकुलुङमा ४ दिनदेखि जारी मल व्यवस्थापन तालिम सकियो

सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा गोठमल तथा कम्पोष्ट मल निमार्ण तथा ब्यस्थापन सम्बन्धी तालिम सकिएको छ । चालु आर्थिक बर्ष २०७९/८० को विनियोजित रकमबाट गत आईतबारबाट सुरु भएको तालिम आज बुधबार सकिएको हो । पालिकाले विनियोजित ९० हजार बजेटबाट ५ वटै वडामा तालिम सञ्चालन गरेको संवाददाता झलक राईले जानकारी दिए । जसमा गत आईतबार वडा नम्बर १…