पुष्पहाङको लिम्बू भाषाको कथा सङ्ग्रह ‘मना लाङ्योःक्खा’ सार्वजनिक

काठमाडौँ, कथाकार पुष्पहाङ लोवाको लिम्बू भाषाको कथा सङ्ग्रह ‘मना लाङ्योःक्खा’ (मान्छेका पदछापहरू) सार्वजनिक भएको छ । याक्थुङ प्रज्ञा प्रतिष्ठानका उपकुलपति लछामी सेर्मा पापो, किरात याक्थुङ चुम्लुङका संघीय उपाध्यक्ष गोविन्द आङबुङ, प्राज्ञ अमर तुम्याङ, बरिस्ठ गायक भगत सुब्बा 'लाजेसा याक्थुङबा', भूपू मन्त्री तथा लेखक श्रीप्रसाद जबेगु, इतिहासकार, लेखक कृष्ण विक्रम नेम्बाङ, कियाचु ललितपुर जिल्ला अध्यक्ष क्या…