समाज जति अघि बढ्दै छ,त्यहि नै अनुपातमा हामी सोंच र ब्यवहारमा नाङ्गिएर चेतना गुमाउँदै छौ । आजको यो समयमा मानिसले आफ्नो नाङ्गो सोंचलाई अझ बढी प्रष्ट र अरुले देख्नगरी नङ्गाइदिएको छ । हो यस्तै भएको छ मधेसी समुदायमा हुर्किरहेकि प्रिति र प्रितिको परिवारलाई प्रितिलाई नाच्न भन्दै मधेसमा हुने लगभक सबै महोत्सवमा बोलाउने गरिन्छ । प्रितिको…