सोलुखुम्बु, साहस उर्जा कम्पनीले प्रभावित जिल्लावासीका लागी खुल्ला गरेको साधरण शेयरमा दोब्बरको आवेदन परेको छ । साउन २९ गतेबाट खुल्ला गरेको शेयरमा शुक्रबार अन्तिम दिनसम्म २० हजार ८ सय ७ जनाले ६९ लाख २६ हजार ५० कित्ताको लागी आवेदन दिएको कम्पनीका अध्यक्ष हिम प्रसाद पाठकले जानकारी दिनुभयो । ३५ लाख कित्ता अर्थात ३५ करोड बराबरको…