यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षामा पर्साका धेरै विद्यार्थी असफल भएका छन् । शुक्रबार सार्वजनिक नतिजा अनुसार जिल्लाका ६७ प्रतिशत विद्यार्थी असफल भएका हुन् । शिक्षा विकास तथा समन्वय एकाइ पर्साले जारी गरेको विवरण अनुसार नियमिततर्फ यो वर्ष ३२ दशमलव ४९ प्रतिशत मात्रै विद्यार्थी पास भएका छन् । एसईईमा पर्साबाट नियमिततर्फ १० हजार २३…