✍अजय अलङकार भोजपुर, खोटाङ, संखुवासभा र सोलुखुम्बु जिल्लाको संगमस्थलका रुपमा कुलुपोङखो, साल्पा पोखरी र सिलुछो/सिलिछोलाई मानिन्छ । साल्पा र सिलुछो आदिबासी किरात कुलुङ जातिको धार्मिक तथा साँस्कृतिक आस्थाको धरोहर हो । यसको अस्तित्वसँग किराती कुलुङ जातिको अस्तित्व जोडिएको छ, जो अनादिकालदेखि नै भौतिक, अभौतिक र अनेक संवेदनासँग गाँसिएर रहिआएको छ । साल्पा र सिलुछोको प्रकृति,…