✍ अजय अलङकार शिक्षाको उज्यालो ज्योति छर्ने सुन्दर परिकल्पनाका साथ् करिब आजभन्दा ६ दशक अगाडी तत्कालीन प्रधानपञ्च किताबसिं होदिबु कुलुङको अगुवाइमा गुदेल गाउँ पञ्चायत भित्रका सारा बुद्धिजीवीहरुले सर–सल्लाह गरी गुदेल गाउँको सिरान सामहुस्को भन्ने ठाउँमा ऐलानी जग्गामा सम्पूर्ण गाउँलेहरुबाट चित्रा र भकारी संकलन गरी अस्थायी टहरो बनाई वि.स.२०१७ सालबाटै अनौपचारिक रुपमा सामान्य क ख पढाउने…