काठमाण्डौ- नेपालको प्रधानमन्त्री खडग प्रसाद शर्मा ओलीले बालुवाटारमा अन्तरवार्ता दिएको भोलिपल्टै भारतीय संस्थापनको संरक्षणमा नेपालको राष्ट्रियतालाई निरन्तर प्र’हार गर्दै भारतीय न्युज च्यानल जी न्युजको प्रत्रकार चौधरीको टिमले नेपाली भूमि तथा राष्ट्रियतालाई पटक–पटक धा’वा बोल्दै आएको प्रति नेकपा (माओवादी केन्द्र) पार्टी समर्थित सँगठनहरुले प्रेस बिज्ञप्ती निकालेको छ । बिज्ञप्तिमा भनिएको छ, ‘हामी नेपालीको गौरब तथा पहिचान…