उद्घाटनको लागि तयार छ पुनर्निर्मित रानीपोखरी

काठमाडौं, रानीपोखरी पुनर्निमाणको काम सकिएको छ । पोखरीको बीचको बालगोपालेश्वर मन्दिरको पनि निर्माण सकिएपछि बत्ती जोड्ने र सरसफाइ गर्ने काम भइरहेको छ । रंगरोगनको काम लगभग सकिएको छ । अब यो काम पनि केही दिनमै सकिने र पुनर्निर्मित रानीपोखरी उद्घाटनका लागि तयार हुने राष्ट्रय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । प्राधिकरण्का इन्जिनियर राजुमान मानन्धरका अनुसार रानीपोखरीको…