खाँदबारी । नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघका महासचिव ईन्द्र कुलुङकाे दुवै मृगाैलाले काम गर्न छाेडेकाे छ । मृगाैलाले काम गर्न छाेडेपछि प्रत्याराेपणकाे तयारी गरिएकाे छ । उनलाई आफ्नै भाइले मृगाैला दिने भएपछि प्रत्याराेपणकाे तयारी गरिएकाे छ । अबिवाहित महासचिव कुलुङले आजिवन कुलुङ समुदायकाे साझा संस्था कुलुङ संघ मार्फत कुलुङ समुदायलाई याेगदान दिएका छन्…