अनिल परियारको ह’त्या स्थानिय निर्वाचनसँग सम्बन्धित नरहेको प्रहरीको अनुसन्धान

चितवनका अनिल परियारको ह'त्या स्थानिय निर्वाचनसँग सम्बन्धित नरहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । चितवनको भरतपुर महानगरपालिका–१२ घर भएका अनिल परियार ‘कान कुहिए’माथि भरतपुर–७ कृष्णपुर खेलमैदान नजिक आइतबार साँझ अज्ञात समूहले छुरा हानेको थियो । छुरा प्रहारबाट घाइते भएका परियारको उपचारका लागि चितवन मेडिकल कलेज लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको चितवन प्रहरीका प्रवक्ता…