काभा महिला भलिबलको उपाधिका लागि नेपाल आज हुमो भलिबल क्लबसँग प्रतिस्पर्धा गर्दै

विभागीय टोली नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधिका लागि आज उज्बेकिस्तानको हुमो भलिबल क्लबसँग प्रतिस्पर्धा गर्दैछ । माल्दिभ्सको मालेमा हुने खेल स्थानीय समयअनुसार राति साढे ८ बजे सुरु हुनेछ । जारी प्रतियोगितामा पुलिस अपराजित छ । लिग चरणको खेलमा हुमो पुलिससँग सोझो सेटमा पराजित भएको थियो । लिग चरणमा पुलिसले श्रीलंका एयर…