सोलुदुधकुण्ड नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि पहिलो योजना सम्झौता गर्दै साउनबाट नै विकासे कामको शुरुवात गरेको छ । सोलुदुधकुण्ड नगरपालिका–१० को लुम्सा–जुके–दिमिल सडक स्तरोन्नती गर्नका लागि सोलुदुकुण्ड नगरपालिका–११ को संगीता कन्स्ट्रक्सन र सोलुदुधकुण्ड नगरपालिका बिच २०८० पुस १४ गते निर्माण सम्पन्न गर्ने गरी आज ठेक्का सम्झौता भएको सोलुदुकुण्ड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कोपिला राईले…