सोलुखुम्बु । माप्यदुधकोशी गाउँपालिकाले पञ्चबर्षीय आवधिक योजना निर्माणका लागि गाउँपालिकाले झण्डै दुई महिना अघिबाट सुरु गरेको प्रक्रिया सम्पन्न गरेको छ । गाउँपालिका अध्यक्ष तथा आवधिक योजना निर्माण निर्देशक समितिका संयोजक बुद्धिकिरण राईको अध्यक्षतामा बिहिवार सम्पन्न बैठकले आवधिक योजना निर्माण सम्पन्न गरेको हो । राष्ट्रिय योजना आयोगले तर्जुमा गरेको स्थानीय तहको योजना तर्जुमा दिग्दर्शन अनुसारका विभिन्न…