सोलुखुम्बुबाट ३ जना खेलाडी राष्ट्रिय स्तरका रनिङशिल्डका लागी छनोट

सोलुखुम्बुबाट ३ जना खेलाडी राष्ट्रिय स्तरका राष्ट्रपति रनिङशिल्डका लागी छनोट भएका छन । बैशाख ११ देखि १३ गतेसम्म इटहरीमा आयोजित प्रदेशस्तरिय छनोट खेलमा भलिबलतर्फ माप्यदुधकोशी गाउपालिकाकी कुसुम राई , कबड्डितर्फ माप्यदुधकोशी कै तविता राई, र उसुतर्फ थुलुङदुधकोसीबाट सम्झना राई छनोटमा पर्नुभएको जिल्ला खेलकुद विकास समितो सोलुखुम्बुका कार्यालय प्रमुख नित्र घिमिरेले जानकारी दिनुभयो । प्रदेशस्तरिय खेलबाट…