सोलुखुम्बुबाट प्रतिनिधि सभा सदस्यमा एमालेका मानबिर राई बिजयी

सोलुखुम्बुमा प्रतिनिधि सभा सदस्य निर्वाचनमा मानविर राईले बाजी मारेका छन्। वाम लोकतान्त्रिक गठबन्धनका नेपाली कांग्रेसका उम्मेदवार बल बहादुर केसिलाई हराउदै राइले बाजि मारेका हुन । निर्वाचित राईले १९,३,२४मत ल्याएका छन् भने गठबन्धनका उमेदवार केसिले १६५४५ मत ल्याएका थिए। उनीहरूबीच २७७९ मतान्तर छ। यी दुई प्रतिस्पर्धीबीच रोचक प्रतिस्पर्धाको इतिहास छ । ३ पटक सम्म मन्त्री बनेका…