पशुपति क्षेत्रमा ३७ जना कर्मचारीलाई काम गर्न रोक

काठमाडौं, पशुपति क्षेत्रमा सरसफाइ गर्दै आएका ३७ जना कर्मचारीलाई काम गर्न रोक लगाइएको छ । आइतबारसम्म काम गर्दै आएका कर्मचारीलाई पशुपति क्षेत्र विकास कोषले सोमबारदेखि काममा आउन रोक लगाएको हो । करार सेवामा नियुक्त ती कर्मचारी बिहानी सत्रमा काम गर्दै आएका छन् । बिहान ५ बजे काम गर्न जाँदा काम गर्न नदिएर फर्काइएको एक कर्मचारीले…