रत्न होटलमा एलिसाको हत्या,घर झगडा नै बन्याे मुल कारण

हेटौंडा उपमहानगरपालिका–१०, बसपार्कस्थित रत्न होटलमा भदौ ९ गते २३ वर्षीया युवती एलिसा न्यौपानेको हत्या भएकाे थियाे । हेटौंडा–११ थानाभर्‍याङकी न्यौपानेको शव भदौ १० गते मात्रै होटलको कोठा नम्बर २०५ मा फेला परेकाे थियाे । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार न्यौपानेको हत्या होटलमै भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।‘अनुसन्धानमै रहेकाले आरोपितको…