सवारी दुर्घटना बढी हुने जिल्लाको सूचीमा चितवन पनि रहेकाे छ । चालु आर्थिक वर्षको डेढ महिनाको अवधिमा १२ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सुरेश सुवेदीले दिएको जानकारी अनुसार साउन महिनामा १० जना र भदौ १० गतेसम्ममा २ जना गरी १२ जनाको मृत्यु भएको हो । उनका अनुसार चितवनमा साउनमा…